सबिता चन्द नेपालगन्ज । भेरी साहित्य समाज केन्द्रीय समितिको चौविसौं साधारण सभा तथा आठौं अधिवेशनले साहित्यकार मिना बरालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। हिजो असोज १७ गते शनिबार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा ईश्वरीप्रसाद रिजाल, उपाध्यक्षमा महेन्द्र चन्द ‘महासागर’,… विस्तृतमा
सबिता चन्द बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँके जिल्ला समितिले १५ दिने ‘संगठन सुदृढीकरण तथा जनसम्पर्क अभियान’ को समीक्षा बैठक गरिरहेको छ । जिल्ला समितिको आयोजनामा बाँकेको राझास्थित मिनिपार्क रिसोर्टमा जारी समीक्षा बैठकमा अभियानका क्रममा भएका संगठनात्मक गतिविधि, जनसम्पर्क विस्तार,… विस्तृतमा
जिल्ला प्रहरी कार्यालय जुम्लाद्वारा खोज तथा उद्धार टोली परिचालन
सबिता चन्द नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय जुम्लाले तातोपानी गाउँपालिका–४ स्थित गिरी गुम क्षेत्रमा भेडा चराउन गएका आठ जना गोठाला हिमपातका कारण सम्पर्कविहीन भएको जनाएको छ । प्रहरीका अनुसार असोज ८ गते दिउँसो करिब ४ बजेदेखि परेको वर्षा र हिमपातका… विस्तृतमा
समाचार
विपद्को पीडामा बाँके इसाई समाज चर्च गुठीको मानवीय साथ, भोटेकोशी बाढीपीडितलाई रु. ५ लाख १९ हजार ८८७ सहयोग
भेरी साहित्य समाजको अध्यक्षमा बराल, सचिवमा प्रधान र कोषाध्यक्षमा रोकाय सर्वसम्मत चयन
नेकपाको संगठन सुदृढीकरण र जनसम्पर्क अभियानको खजुरा मिनिपार्कमा समीक्षा बैठक हुँदै
एकद्धारा संकट व्यवस्थापन केन्द्रको सेवालाई थप प्रभावकारी बनाउने निर्णय
देश
भेरी अस्पतालमा नयाँ मेसुलाई स्वागत, निवर्तमान मेसुलाई बिदाइ
सबिता चन्द नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा आयोजित एक विशेष कार्यक्रममा नयाँ मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नाललाई हार्दिक स्वागत गरिएको छ भने निवर्तमान मेसु डा. निराजन सुवेदीलाई सम्मानपूर्वक बिदाइ गरिएको छ । कार्यक्रममा मन्तव्य राख्दै डा. संकेत रिसालले स्वास्थ्य सेवा
लुम्बिनी प्रदेश पहिलो उत्कृष्ट: अध्यक्ष तारा रोकायको नेतृत्वको उच्च मूल्यांकन
सबिता चन्द नेपालगन्ज । नेपाल उद्योग व्यापार महासंघ द्वारा बैशाख १९ र २० गते सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिवेशनले लुम्बिनी प्रदेशलाई पहिलो उत्कृष्ट प्रदेशको रूपमा सम्मानित गर्दै संगठनभित्रको सक्रियता र परिणाममुखी कार्यशैलीलाई स्पष्ट रूपमा उजागर गरेको छ। सातवटै
“लक्ष्य स्वादको, प्रस्तुति विवादको: नेपालगन्ज फुड एण्ड बेभरेज फेस्टिभल किन प्रश्नको घेरामा ?”
गुडन्युज/सम्बाददाता नेपालगन्ज । नेपालगन्जमा आयोजना गरिएको स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल–२०८३ को मूल उद्देश्य स्पष्ट थियो । स्थानीय उत्पादनको प्रवर्द्धन, स्ट्रीट फुड संस्कृतिको विस्तार, साना उद्यमीलाई प्लेटफर्म र शहरलाई पर्यटन हबका रूपमा स्थापित गर्ने । यी लक्ष्यहरू सुन्दा कार्यक्रमप्रति आशा
समुदाय तथा स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाहका लागि स्वास्थ्यकर्मीलाई तालिम
सम्बाददाता नेपालगन्ज, १२ वैशाख । बाँके युनेस्को क्लबले जिल्लाको नरैनापुर गाउँपालिकामा पालिकास्तरीय स्वास्थ्यकर्मीहरूकालागि तीन दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । क्लबले हेलन केलर इन्टरनेशनल नेपालसँगको सहकार्य तथा स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा बाँके जिल्लामा संचालनमा रहेको जिवनकालागि पोषण परियोजना
बाँके–२ मा युवा नेतृत्वको छलाङ: दिपेन्द्र बिष्टको बहुवर्गीय पहुँचले प्रतिस्पर्धीहरू चकित
सबिता चन्द नेपालगन्ज । बाँके क्षेत्र नं. २ को चुनावी मैदानमा पछिल्ला दिनहरूमा देखिएको एक दृश्यले स्थानीय राजनीतिक वृत्तलाई ध्यान दिन बाध्य बनाएको छ। प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले देखाएको सक्रियता, बहुवर्गीय पहुँच र निरन्तर घरदैलो अभियानले प्रतिस्पर्धीहरूलाई
नेपालगन्ज–८ बाट घरदैलोको यात्रासम्म : दिपेन्द्र बिष्टसँग जोडिँदै जनताको भरोसा
सबिता चन्द नेपालगन्ज । बाँके क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टको चुनावी अभियान केवल प्रचारमा सीमित देखिँदैन, यो जनताको मनसम्म पुग्ने यात्रामा रूपान्तरण हुँदै गएको छ। यही यात्राको अर्को कडीका रूपमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८
विचार
डा. महेश शर्मा आधुनिक चिकित्सा विज्ञानमा शल्यक्रिया (Operation) कुनै पनि रोगको उपचारको महत्वपूर्ण विधि मानिन्छ । तर शल्यक्रियाको सफलता मात्रै नभई बिरामीको सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । अप्रेशन (शल्यक्रिया) को नाम सुन्ने बित्तिकै धेरै बिरामी र तिनका आफन्तहरू तनावमा
केपी घिमिरे आज माता तिर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन आमा भएका छोराछोरीहरुले आमालाई प्रत्यक्ष रुपमा भेटेर वा टाढा टाढा भएका छोराछोरीहरुले फोन मार्फत कुराकानी गरेर शुभकामना आदानप्रदान गरिरहेका छन् । तर म अभागी भने बिहानैदेखि आमाको सम्झनामा दु:खी
डा. डक्टप्रसाद धिताल आदरणीय जनार्दन कमरेड, हामीले तपाईँमाथि राखेको विश्वास साधारण छैन। त्यो विश्वास इतिहासको माटोमा, सहिदको रगतमा, घाइते र अपाङ्ग योद्धाको पीडामा र लाखौं कार्यकर्ताको समर्पणमा ढलिएको विश्वास हो। त्यो विश्वास केवल तपाईँको नामसँग होइन—तपाईँले बुझेको दर्शन, तपाईँले बोलेको
राजनीति
नेकपाको संगठन सुदृढीकरण र जनसम्पर्क अभियानको खजुरा मिनिपार्कमा समीक्षा बैठक हुँदै
सबिता चन्द बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँके जिल्ला समितिले १५ दिने ‘संगठन सुदृढीकरण तथा जनसम्पर्क अभियान’ को समीक्षा बैठक गरिरहेको छ । जिल्ला समितिको आयोजनामा बाँकेको राझास्थित मिनिपार्क रिसोर्टमा जारी समीक्षा बैठकमा अभियानका क्रममा भएका संगठनात्मक गतिविधि, जनसम्पर्क विस्तार,…
अन्तर्वार्ता
बाँके क्षेत्र नं. २ को चुनावी माहोल चर्किंदै जाँदा चर्चाको केन्द्रमा रहनुभएका युवा उम्मेदवार हुनुहुन्छ— दिपेन्द्र बिष्ट । सफल उद्यमी पृष्ठभूमि, समाजसेवामा सक्रियता, खेलकुदप्रतिको लगाव र जनतासँग प्रत्यक्ष संवाद गर्ने सरल शैलीका कारण उहाँ छोटो समयमै मतदाताको भरोसाको पात्र बन्नुभएको
पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष, नेकपा (माओवादी केन्द्र) संविधानसभाबाट संविधान जारी भएको असोज ३ गते बिहिवार नौ वर्ष पूरा भई दशौं वर्षमा प्रवेश गरेको छ । यो ऐतिहासिक अवसरमा के भन्न चाहनुहुन्छ ? –असोज ३ गते नेपालको संविधान दिवस र राष्ट्रिय
‘प्रतिस्पर्धामा आउनु एकदम सकरात्मक कुरा हो । मैले पनि भनिरहेको पनि छु, शैक्षिक गुणस्तर सुधारका लागि अरु स्कुललाई सहयोग गर्न जीवन ज्योती स्कुल तयार छ भनेर । अरु स्कुलमा शैक्षिक गुणस्तर सुधार भयो भने त्यही विद्यार्थी जान्छन्, मैले यति धेरै
कला/साहित्य
भेरी साहित्य समाजको अध्यक्षमा बराल, सचिवमा प्रधान र कोषाध्यक्षमा रोकाय सर्वसम्मत चयन
सबिता चन्द नेपालगन्ज । भेरी साहित्य समाज केन्द्रीय समितिको चौविसौं साधारण सभा तथा आठौं अधिवेशनले साहित्यकार मिना बरालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। हिजो असोज १७ गते शनिबार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा ईश्वरीप्रसाद रिजाल, उपाध्यक्षमा महेन्द्र चन्द ‘महासागर’,
यही हो, आजको राजनीतिक विडम्बना !!!
जे एस धिताल उहिले उनकै सल्लाहले दरबार र घरबार चल्थे, आज फेरि तिनै कसरी “नयाँ” कहलिन्छन् त ? अहिले उनिहरुकै आशीर्वादमा वडा देखि पालिकाका प्रमुख भए, माननीय देखि मन्त्री सम्म गए । बिगत देखि वर्तमान सम्म राजतन्त्र देखि गणतन्त्र सम्म।
चलचित्र ‘जनक्रान्ति’ निर्माण हुँदै, प्रचण्डद्वारा पोस्टर सार्वजनिक
काठमाडौं । नेपालमा गणतन्त्र स्थापनाका लागि भएका ऐतिहासिक आन्दोलनलाई केन्द्रमा राखेर तयार गरिन लागेको नेपाली कथानक चलचित्र ‘जनक्रान्ति’ को निर्माण प्रक्रिया सुरु भएको छ। शनिबार राजधानीमा आयोजित कार्यक्रममा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चलचित्रको पहिलो पोस्टर सार्वजनिक
सिंहको ‘सङ्गीत स्वर सरगम’ पुस्तक सार्वजनिक बहुआयामिक योगदानको कदर
सबिता चन्द नेपालगन्ज । वरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीद्वारा लेखिएको सङ्गीत स्वर सरगम नामक आधारभूत सङ्गीत ज्ञान पुस्तक शनिबार नेपालगन्जमा एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ। असल शासन मिडियाले प्रकाशन गरेको उक्त पुस्तक खुशी शाही, ओनिर काफ्ले, सामान भण्डारी,
´प्रचण्ड`
प्रचण्ड पहाडको काँध चढी झरेको थियो एक आँधी, एक सपना, एक विद्रोह — नाम उसले बनायो — प्रचण्ड, जसको गर्जनले च्यातेको थियो शासनका श्रृंखलाहरू। शब्द थिए उसका शस्त्र, विचार थिए विस्फोटक; उसको आँखा रातजस्तै गहिरो, र चित्कार
तारा रोकायद्वारा लिखित ´शुक्लाम्बरा` उपन्यास विमोचनसँगै सम्मान
सबिता चन्द नेपालगन्ज । झशुक्लाम्बराञ उपन्यास विमोचन गरेसँगै तीन जना भारतीय साहित्यकार तथा समाजसेवी र भेरी साहित्य समाजका पुर्व महासचिवलाई सम्मान गरिएको छ । बिहिवार नेपालगन्ज स्थित द होटल ग्यालेक्सीमा आयोजना गरिएको कार्यक्रममा तारा रोकाय खत्रीद्वारा लेखिएको उपन्यास ´शुक्लाम्बरा` विमोचन
प्रविधि
सागर भण्डारी कोहलपुर । शिक्षा केवल अक्षर चिन्ने प्रक्रिया मात्र होइन, यो जीवनलाई दिशा दिने, व्यक्तित्वलाई निखार्ने र सपनालाई वास्तविकतामा रूपान्तरण गर्ने एउटा निरन्तर यात्रा हो । यही जीवन्त सन्देश बोकेको वातावरणबीच डाइमण्ड स्टार एकेडेमी, कोहलपुर–१२ बाँकेले हिजो आइतबार आफ्नो
सबिता चन्द नेपालगन्ज । बाँके जिल्लामा आगामी चैत १९ गते हुन गइरहेको एस.ई.ई. परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ। “सञ्चार संवाद” द्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख धनसुधन चौलागाईंले यस वर्ष परीक्षा व्यवस्थापनलाई अझ
नेपालगन्ज । चौथो नेपालगञ्ज फोटो फेस्टिवल अन्तर्गत फोटो प्रतिष्पर्धाका लागि फोटो आवेदन खुला गरिएको अन्तरालले जनाएको छ । फोटो पठाउने अन्तिम मिति असोज १७ गते सम्म रहेको जानकारी गराइएको छ । अन्तरालको आयोजना तथा व्यवस्थापनमा हरेक वर्ष आयोजना गरिने फोटो
खेलकुद
गुडन्युज सम्बाददाता नेपालगञ्ज । युवा प्रतिभाको पहिचान, खेल संस्कृतिको विकास र राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यसहित आयोजित “दोस्रो माननीय कप क्रिकेट प्रतियोगिता २०८३” को उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताले खेलकुदको माध्यमबाट युवाहरूलाई सकारात्मक मार्गमा अघि बढाउने…
विदेश
भारतीय भूमि बहराइचमा वरिष्ठ पत्रकार डा.धिताल लगायत ४ नेपाली पत्रकारहरू सम्मानित
प्रमिला चौधरी बाँके । नेपाली पत्रकारिता क्षेत्रले अन्तर्राष्ट्रिय पहिचान बनाउँदै लगेका क्रममा भारतको उत्तर प्रदेशस्थित बहराइचमा आयोजित एक विशेष पत्रकार सम्मेलन तथा सम्मान कार्यक्रममा नेपाली सञ्चारकर्मी वरिष्ठ पत्रकार डा। डक्टप्रसाद धिताल लगायत ४ जना पत्रकारहरुको भव्य सम्मान गरिएको छ ।…
आर्थिक
सबिता चन्द नुवाकोट, भदौ २८ । त्रिशूली नदीको किनारमा बसेको विदुर नगरपालिका–९ को माछापोखरी, सिलट्याङ्की र आसपासका बस्तीहरूमा आज पनि बाढीको पीडा जीवित छ । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी हिमबाढीले केही मिनेटमै सयौँ परिवारको संसार उजाडिदियो ।…
गुड न्यूज खबर टिभी
मनोरञ्जन
“लक्ष्य स्वादको, प्रस्तुति विवादको: नेपालगन्ज फुड एण्ड बेभरेज फेस्टिभल किन प्रश्नको घेरामा ?”
गुडन्युज/सम्बाददाता नेपालगन्ज । नेपालगन्जमा आयोजना गरिएको स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल–२०८३ को मूल उद्देश्य स्पष्ट थियो । स्थानीय उत्पादनको प्रवर्द्धन, स्ट्रीट फुड संस्कृतिको विस्तार, साना उद्यमीलाई प्लेटफर्म र शहरलाई पर्यटन हबका रूपमा स्थापित गर्ने । यी लक्ष्यहरू सुन्दा कार्यक्रमप्रति आशा…
लोकप्रिय
नेपालगन्ज । रुकुम तत्कालीन नेकपा माओवादीको उद्गमस्थल मानिन्छ । माओवादीले जनयुद्ध यहीबाट सुरु गरेको थियो । त्यतिबेला रुकुमका हजारौं नागरिक जनयुद्धमा सहभागी भए । २०५२ फागुन १ गते एकैसाथ सिन्धुली, गोरखा, रोल्पा र रुकुमबाट राजतन्त्रलाई समाप्त र जनगणतन्त्र स्थापना गर्ने
नेपालगन्ज । रुकुम तत्कालीन नेकपा माओवादीको उद्गमस्थल मानिन्छ । माओवादीले जनयुद्ध यहीबाट सुरु गरेको थियो । त्यतिबेला रुकुमका हजारौं नागरिक जनयुद्धमा सहभागी भए । २०५२ फागुन १ गते एकैसाथ सिन्धुली, गोरखा, रोल्पा र रुकुमबाट राजतन्त्रलाई समाप्त र जनगणतन्त्र स्थापना गर्ने
समाज
कोहलपुर घटनाप्रति पत्रकार महासंघ बाँकेको गम्भीर चासो
सबिता चन्द नेपालगन्ज, ५ असोज । बाँकेको कोहलपुरस्थित एक मेडिकलमा युवतीको स्वास्थ्य जाँचका क्रममा भएको घटनालाई लिएर सामाजिक सञ्जालमा विभिन्न सामग्री सार्वजनिक भइरहेकोप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघ बाँके शाखाले सोमबार जारी गरेको
विपद्को पीडामा बाँके इसाई समाज चर्च गुठीको मानवीय साथ, भोटेकोशी बाढीपीडितलाई रु. ५ लाख १९ हजार ८८७ सहयोग
सबिता चन्द नेपालगन्ज । भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको पीडामा बाँकेका चर्चहरुबाट पनि मानवीय सहयोगको हात अघि बढेको छ । विपद्का बेला धर्म, जात, समुदाय र भूगोलको सीमाभन्दा माथि उठेर पीडितको साथमा उभिनुपर्छ भन्ने मान्यतासहित बाँके इसाई समाज चर्च गुठीले
भेरी साहित्य समाजको अध्यक्षमा बराल, सचिवमा प्रधान र कोषाध्यक्षमा रोकाय सर्वसम्मत चयन
सबिता चन्द नेपालगन्ज । भेरी साहित्य समाज केन्द्रीय समितिको चौविसौं साधारण सभा तथा आठौं अधिवेशनले साहित्यकार मिना बरालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। हिजो असोज १७ गते शनिबार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा ईश्वरीप्रसाद रिजाल, उपाध्यक्षमा महेन्द्र चन्द ‘महासागर’,
नेकपाको संगठन सुदृढीकरण र जनसम्पर्क अभियानको खजुरा मिनिपार्कमा समीक्षा बैठक हुँदै
सबिता चन्द बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँके जिल्ला समितिले १५ दिने ‘संगठन सुदृढीकरण तथा जनसम्पर्क अभियान’ को समीक्षा बैठक गरिरहेको छ । जिल्ला समितिको आयोजनामा बाँकेको राझास्थित मिनिपार्क रिसोर्टमा जारी समीक्षा बैठकमा अभियानका क्रममा भएका संगठनात्मक गतिविधि, जनसम्पर्क विस्तार,
शैक्षिक गुणस्तर सुधारका लागि राजापुरमा सर्वपक्षीय अन्तरक्रिया
राजापुर । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्धि सुधारका लागि विभिन्न सरोकारवालाबीच बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राजापुर नगरपालिका, राधाकृष्ण थारू जनसेवा केन्द्र, बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बालबालिका, किशोरकिशोरी तथा
एकद्धारा संकट व्यवस्थापन केन्द्रको सेवालाई थप प्रभावकारी बनाउने निर्णय
बर्दिया । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि उपलब्ध गराइने एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको सेवा थप प्रभावकारी, पहुँचयोग्य र जवाफदेही बनाउने विषयमा सरोकारवालाबीच छलफल गरिएको छ । बालबालिका, किशोरकिशोरी तथा युवाका लागि सुरक्षित भविष्य परियोजनाअन्तर्गत स्थानीय तहमा एकद्वार
स्वास्थ्य
भेरीमाथि बारम्बार आक्रमण किन ? रिस फेर्ने अखडा कि पश्चिम नेपालको जीवन बचाउने १३६ वर्षको विरासत ?
सबिता चन्द नेपालगन्ज । कुनै कर्मचारीको करार थपिएन भने पहिलो निशाना भेरी अस्पताल । कुनै कर्मचारीमाथि कारबाही भयो भने विरोधको केन्द्र भेरी अस्पताल । टेन्डर नपाएका व्यवसायीको आक्रोश पनि भेरी अस्पतालमाथि । चन्दा नदिएको बहानामा धम्की पनि भेरी अस्पताललाई ।…




































































