सन्दर्भ नेपालगंज उद्योग वाणिज्य संघको निर्वाचन ०२ भदौं २०८० । भिडियो सहित

  ।   २०८० श्रावण २६, शुक्रबार १३:५४

अध्यक्ष पदका उम्मेदवार टंक बहादुर धामी व्यंग्यात्मक शैलीमा भन्नुहुन्छ्, ‘हामीले २०७९ साउन २८ गते घरबारी टोलमा, ब्यापारीको पक्षमा उभिएर टेलर देखाईसकेका छौं । अब जितपछि नेपालगंज भन्सार कार्यालयबाट पुरा फिल्म देखाउन शुरु हुन्छ, पहिलो बैठक नै त्यही भन्सारबाट भुईमा बसेरै शुरु हुन्छ, संघको हलबाट हुदैन ।’ थप बुझ्न पुरा भिडियो हेर्नुहोस ।

 

Next Post

मनसुन अझै केही दिन सक्रिय रहने

२०८० श्रावण २६, शुक्रबार १३:५४
संवाददाता, नेपालगंज । मनसुन अझै केही दिन सक्रिय रहने देखिएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तर तर्फ नेपाल नजिक रहेकाले मनसुन अझै सक्रिय रहने देखिएको हो । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो मध्यान्न १२ बजे जारी गरेको मनसुन बुलेटिनमा उल्लेख विवरण अनुसार शनिबार देखि सोमबार सम्म देशको […]