मूल्य वृद्धिका विरुद्ध कार्तिक ३० गते विप्लवको नेपाल बन्द

  ।   २०७८ कार्तिक २५, बिहीबार १४:५८

संवाददाता, नेपालगंज ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिका विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले सङ्गघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

कार्यक्रम अनुसार देशब्यापी प्रर्दशन, चक्काजाम, मशाल जुलुस, सिट्ठी जुलुस सहित कार्तिक ३० गते नेपाल बन्द सम्मको कार्यक्रम तय गरिएको महासचिव विप्लव द्धारा हस्तारक्षित वक्तब्यमा उल्लेख गरिएको छ ।

Next Post

आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र नर्सिङ पढाउन पाउने

२०७८ कार्तिक २५, बिहीबार १४:५८
संवाददाता । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पिसिएल) नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेको छ । परिषद्का अध्यक्ष एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा हालै बसेको बैठकले मापदण्ड पूरा गरेका कलेजलाई मात्र भर्ना खुला गर्ने […]

सम्बन्धित समाचार