साउनी कार्की घटनाबारे वाइसिएलको ध्यानाकर्षण

  ।   २०७८ श्रावण ३, आईतवार १८:१४

संवाददाता, नेपालगंज ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ एकता नगर टोलकी साउनी कार्की हत्या घटनाका सम्बन्धमा बाइसिएल नेपाल जिल्ला कमिटी, बाँकेले गंम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

इन्चार्ज सुरज जागा द्धारा जारी प्रेस बिज्ञप्तीमा जघन्य अपराधिक घटनामा संलग्नलाई कानूनी दायरामा ल्याई कडा कारबाही गर्न स्थानीय प्रहरी प्रशासनको ध्यानाकर्षण गराउँदछौं भनिएको छ ।

हेर्नुहोस बिज्ञप्ती यस्तो छ ।

Next Post

श्रमको ज्याला माग्न आन्दोलन नै गर्नुपर्ने बाध्यता

२०७८ श्रावण ३, आईतवार १८:१४
संवाददाता, नेपालगंज । लगातार ३ दिन यतादेखी नेपालगंज मेडिकल कलेजका स्वास्थ्यकर्मी, कर्मचारी तलव माग्दै आन्दोलनमा छन । अस्पताल घाटामा गएको, शेयर विक्री हुन लागेको चर्चाका बीच शुरु भएकोे यसपटकको आन्दोलन विगतको भन्दा कडा बनाउदै लैजाने आन्दोलनरत पक्षको योजना छ । स्वास्थ्यकर्मी, कर्मचारीले अस्पताल प्रशासन, ब्यवस्थापन समक्ष ६ बुँदे माग अघि सारेका […]