नेपालगन्ज-१९ अध्यक्षमा माओवादी बाट मिना मल्ल सिफारिस, ´हामीलाई महिला नै अध्यक्ष चाहिन्छ सर्वसाधारण`

  ।   २०७९ बैशाख ८, बिहीबार २१:०२

    नेपालगन्ज । नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९  माओवादीले मिना मल्ल लगायत २ जनालाई अध्यक्षमा सिफारिस गरेको छ । महिलालाई पहिलो प्राथमिकतामा राखेर टिकट वितरण गरे जनताले साथ दिने विश्वा मल्लको छ ।

लामो समय देखि नेकपा माओवादी केन्द्रको राजनीति गर्दै आउनु भएका नेता मल्ल नै नेकपा माओवादी केन्द्रको निर्विकल्प वडा अध्यक्षको उम्मेदवार हुनुहुन्छ । परेका बेला पार्टीलाई साथ नदिने जनताको माझमा नजाने कार्यकर्ता भन्दा नेता मल्ललाई नै अध्यक्षको टिकट वितरण गर्नु पर्ने स्थानीयले बताउँछन् ।  मर्दा पर्दा जनताको साथ साथै आफुलाइ होम्ने नेता मल्ल वडा अध्यक्ष भए आफुहरु चुनावी प्रचारप्रसारमा लाग्ने १९ का महिलाहरुले बताए । वडा नं. १९ मा अध्यक्ष पद सजिलै संग जित्नका लागि मिना मल्ललाई माओवादी केन्द्रले टिकट दिन स्थानीय जनताले माग गरेका छन् ।

भुकम्प देखि सबै महामारीमा युवा महिला नेता मिना मल्लले जनताको सेवामा आफुलाइ होमेको नेपालगन्ज-१९ कि मनसरी घर्तीले गुडन्युज लाई बताइन् ।

Next Post

नन्दु जि मन्त्री क्वाटर पस्दा जुहारी कोट र कपडाहरु उपहार दिन नछोडनु- नेता शर्मा

२०७९ बैशाख ८, बिहीबार २१:०२
                         नेपालगन्ज । नेपालगन्ज माओवादी केन्द्रको भागमा मेयर नपरेपछि नगर माओवादीका नेता नन्दलाल वैश्य मेयर पदको लोभमा राप्रपा लिङ्देन समुहमा प्रवेश गरेका छन् । मेयर पद प्राप्त गर्न केन्द्र देखि प्रदेशका नेताहरूको कोटको धुलो झार्न पछि नपर्ने बैश्यलाइ नेकपा […]