बाँके प्रहरीको सक्रियता, तस्करीका सामान बरामत

  ।   २०७८ कार्तिक २२, सोमबार १६:१७

संवाददाता, नेपालगंज ।

भन्सार छली ल्याउदै गरेको १ लाख ८४ हजार रुपैंया बराबरको सामान बरामद गरी भन्सार कार्यालय नेपालगंज पठाईएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको विवरण अनुसार नेपालगंज १० बाट बरामत गरिएका सामानहरुमा लत्ता कपडा, सुर्ती, सुपारी रहेका छन ।

यि सबै सामानहरु कार्तिक १९ गते समातिएका हुन ।

अर्को एउटा खबर अनुसार २० गते नेपालगंज १९ ब्रिटिस ईङ्लिस बोर्डिङ स्कुल नजिक पार्किङ गरी राखेको अवस्थामा भे.९ प. ९६६३ नम्बरको स्कुटर चोरी भएकोमा खोजतलास गर्ने क्रममा प्रहरीले फेला नेपालगंज १२ निवासी सवारी धनी रचना विसीलाई बुझाएको जनाईएको छ ।

Next Post

बाँकेमा थपियो कोभिडबाट ज्यान गुमाउनेको संख्या

२०७८ कार्तिक २२, सोमबार १६:१७
संवाददाता, नेपालगंज । भेरी अस्पताल नेपालगंजमा उपचाररत नेपालगंज १८ बाँकेकी ६९ बर्षिया महिलाको आइतबार साँझ मृत्यु भएको छ । जिल्ला कोभिड ब्यवस्थापन केन्द्र (डीसीएमसी) बाँकेले सार्वजनिक गरेको विवरण अनुसार मृतक महिलाको पीसीआर जाँच कार्तिक ६ गते गरिएको थियो । र सोही दिन कोभिड संक्रमण पाईएपछि महिलालाई भेरी अस्पतालको कोभिडमा भर्ना गरिएको […]

सम्बन्धित समाचार