संयुक्त समावेशी प्यानलको उम्मेद्वारी घोषणा

क कसको नाम पर्‍यो उम्मेदवारीमा

  ।   २०७७ माघ २३, शुक्रबार १०:५५

 फागुन २२ गते हुने कोहलपुर वाणिज्य संघको निर्वाचनकालागि संयुक्त समावेशी साझा प्यानलले उम्मेदवारी टुंगो लगाएको छ । साझा प्यानलको तर्फबाट विष्णु प्रसाद खनालको नेतृत्वमा सबै पदका उम्मेदवारको नाम सार्वजनिक गरीएको छ ।

जसको अध्यक्षमा विष्णु प्रसाद खनाल, वरिस्ठ उपाध्यक्षमा तेज प्रसाद अधिकारी, उपाध्यक्ष (उद्योग) तर्फ कमल खड्का, उपाध्यक्ष ९बाणिज० बलराम देवकोटा, महासचिवमा नवीन खड्का, कोषाध्यक्षमा खेम घिमिरे, उपमहासचिवमा पर्शुराम लामिछाने र सह कोषाध्यक्षमा भुपेन्द्र काफ्ले रहेका छ्न ।

त्यसैगरी संयुक्त समावेशी साझा प्यानलको निर्वाचन परिचालन तथा समन्वय समितिको संयोजकमा नम प्रसाद शर्मालाई चयन गरिएको छ ।

Next Post

विद्यालयका छात्रा–छात्रा बीच भलिवल प्रतियोगीता

२०७७ माघ २३, शुक्रबार १०:५५
संवाददाता, बर्दिया । ‘छात्राका लागी भलिवल खेल, अतिरिक्त क्रियाकलाप महिनावारीका बेलामा पनि’ भन्ने नाराका साथ सिम्हा मा.बि. बेलभार बर्दियाले भलिवल प्रतियोगीता संञ्चालन गरेको छ । बारबर्दिया नगरपालिका वडा नम्बर ११ मा रहेको विद्यालयले आफनै विद्यालयका छात्रा–छात्रा बीच गराईएको प्रतिस्पर्धामा ख समूह बिजयी भएको छ । आज विद्यालयले क, ख, ग र […]