कर्णाली एकता समाजले बाँके २ (ख) का उम्मेदवार अकल बहादुर बमलाई सहयोग गर्ने

  ।   २०७९ कार्तिक २५, शुक्रबार १४:५९

संवाददाता ।

मंसिर ४ को निर्वाचनमा कर्णाली एकता समाजले बाँके निर्वाचन क्षेत्र नम्बर २ (ख) का उम्मेदवार अकल बहादुर बमलाई सहयोग गर्ने भएको छ ।

रेडियो मर्निङ्ग स्टार ९० मेगाहर्जलाई प्राप्त विवरण अनुसार राजनीतिक पार्टी, ब्यक्ति भन्दा पनि कर्णालीबासीलाई हरेक सुखदुखमा साथ नीति अनुरुप उम्मेदवार बमलाई यसपटकको निर्वाचनमा सहयोग गर्न थालिएको जनाएको छ ।

अकल बहादुर बम अहिले नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहनुभएको छ । गएको स्थानीय तहको निर्वाचनमा पनि कर्णाली एकता समाजले आफनो भूमिकालाई सक्रिय बनाएको थियो ।

 

Next Post

मतदाता भन्छन् राप्तीपारिमा शैक्षिक सुधार ल्याउने  नमुना हुन्   

२०७९ कार्तिक २५, शुक्रबार १४:५९
बाँके । नरैनापुरका ३५ वर्षीय नसिब खाँले विद्यालयसम्म पुग्न सकेनन् । घरभन्दा धेरै टाढा विद्यालय हुँदा उनी शिक्षाबाट वञ्चित भए । पढ्ने इच्छा भए पनि उनले पढ्न पाएनन् । आधारभूत शिक्षाबाट समेत वञ्चित भएका उनी अहिले पौढ शिक्षा लिएर हस्ताक्षर गर्ने भएका छन् । सरिता यादवले प्राथमिक तहसम्मको मात्र शिक्षा […]