बाँके । राप्तिसोनारी गाउपालिका सम्सेरगन्जमा रहेको आराधना चर्चले ३० परिवारलाई राहत वितरण गरेको छ । सो चर्चका पास्टर लोकबहादुर थापका अनुसार प्रति परिवार १ बोरा चामल, २ केजि दाल, २ पोका तेल, १ पोका सोयाबिन र १ पोका नुन वितरण गरिएको छ ।
दया र भलाईको पाठ प्रभु येशूबाट सिकेको बताउदै पास्टर थापाले यस्तो विषम परिस्थितिमा गरिखाने ३० परिवारलाई राहत वितरण गरेको बताउनु भयो । राहत वितरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा भेरी फ्यूचर ई. मि स्कुलका प्रबन्ध-निर्देशक थोमस ताम्राकार, सचिव तिमोथी ताम्राकार लगाएतको उपस्थिति रहेको थियो ।
Next Post

दैनिक मजदुरी गर्ने ५० विपन्न परिवारलाई राहत
२०७८ जेष्ठ २७, बिहीबार १३:१२
रन्जित कुमार चौधरी बाँके । नेकपा माओवादी केन्द्र बाँकेले कोरोना कोष खडा गरि नेपालगन्जको सम्पुर्ण वडामा राहत वितरण अभियान सुरु गरेको माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य अकल बमले बताउनु भयो । दैनिक मजदुरी गर्ने विपन्न समुदायलाई राहत स्वरुप दाल, चामल, नुन, तेल माक्स र सेनिटाईजर वितरण अभियान सुरु गरीएको बमले […]
सम्बन्धित शीर्षक
-
२०७९ भाद्र २२, बुधबार २२:२२
कर्मचारी संगठनको १८ औं वार्षिकोत्सबको उपलक्ष्यमा नील सागरमा खाद्यान्न वितरण तथा स्वास्थ्य परिक्षण
-
२०८० भाद्र २२, शुक्रबार १४:३५
नेपाल हप्किडो संघको अध्यक्षमा पुनः काली बहादुर घर्ती
-
२०७७ भाद्र १, सोमबार ०८:४६
कोरोना सङ्क्रमित बढ्दै गएपछि निषेधाज्ञा थप्ने क्रम पनि बढ्यो
-
२०७९ बैशाख १९, सोमबार २२:४७
नेपालगन्ज-१९ माओवादी तर्फका अध्यक्षका उम्मेदवार योगी इदुल फित्रको शुभकामना दिदै घरदैलोमा
-
२०७८ श्रावण १२, मंगलवार ०७:३१
अमेरिकी उपविदेशमन्त्रीको चीन भ्रमण : आफ्नो नेतृत्वलाई बदनाम नगर्न बेइजिङको आग्रह
-
२०८० माघ २४, बुधबार १९:१६
मुख्यमन्त्रीहरूको मप्रति भरोसा छ, यही शक्तिका साथ सङ्घीयता कार्यान्वयनमा लाग्छु : प्रधानमन्त्री



