बीमा समिति नेपाल बीमा प्राधिकरणमा रूपान्तरण

  ।   २०७९ कार्तिक २२, मंगलवार १८:०३

संवाददाता ।

नेपाल बीमा समिति आज देखि औपचारिक रूपमा नेपाल बीमा प्राधिकरणमा रूपान्तरण भएको छ ।

कुपण्डोलमा रहेको पुरानो बीमा समितिको भवनमा नेपाल बीमा प्राधिकरणको औपचारिक रूपमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नयाँ कार्यालयको बोर्ड अनावरण गरेर सुरुवात गर्नुभएको हो ।

नेपाल सरकारले ल्याएको नयाँ बीमा ऐन २०७९ आजदेखि कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण काम कारबाही प्राधिकरणमा रूपान्तरण भएको हो ।

उज्यालो अनलाइनबाट

Next Post

डोटी केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु

२०७९ कार्तिक २२, मंगलवार १८:०३
संवाददाता । डोटी केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि लगायत उद्धारमा खटिएका छन् । घरका भग्नावशेष पन्छाउने र प्रभावितहरुको व्यवस्थापन गर्ने काममा नेपाली सेनाको भैरवप्रसाद गण डोटी लगायतको टोली […]