राप्ती पुल (नदी) छेउमा झुलेका धान बाला

  ।   २०७७ आश्विन १२, सोमबार १८:३५

बाँकेको नेपालगंज देखी करिब ९ किमी जति टाढा रहेको राप्ती पुल (नदी) छेउमा अहिले धान खेती राम्रो भएको देखिन्छ । यही बाटो भएर राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका जाने गरिन्छ ।

यहाँ अहिले ५० मिटर थप एउटा पुल बनेपछि आउँजाउ गर्न सर्वसाधारणलाई सहज भएको छ । तर अझै पनि नदीमा थप पुलको आवाश्यकता पनि छ । किनभने बर्षायाम पानी बढी हुने हुँदा सर्वसाधारणले सस्ती खेप्नुपर्ने हुन्छ ।

हेर्नुहोस तस्विर, अनि भिडियो । 

भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय ख्रीष्टियन महासंघको १३ औं राष्ट्रिय-अन्तर्राष्ट्रिय भेलामा अधिकांश सहभागी असन्तुष्ट

२०७७ आश्विन १२, सोमबार १८:३५
नेपालगन्ज । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको १३ औं राष्ट्रिय भेला सम्पन्न भएसंगै भित्रभित्रै असन्तुष्टि मौलाएको छ । महासंघको भेलामा अन्तर्राष्ट्रिय नेपाली ख्रीष्टियनहरुलाइ मात्र सम्मान र मन्तव्य राख्ने समय उपलब्ध गराएपछि नेपालका ७ वटा प्रदेश मध्य अधिकांश प्रदेशका अध्यक्षहरुले असन्तुष्टि पोख्नु भएको छ । हिजो आइतबार भएको महासंघको राष्ट्रिय अन्तर्राष्ट्रिय जुम […]

सम्बन्धित समाचार