बाँकेको नेपालगंज देखी करिब ९ किमी जति टाढा रहेको राप्ती पुल (नदी) छेउमा अहिले धान खेती राम्रो भएको देखिन्छ । यही बाटो भएर राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका जाने गरिन्छ ।
यहाँ अहिले ५० मिटर थप एउटा पुल बनेपछि आउँजाउ गर्न सर्वसाधारणलाई सहज भएको छ । तर अझै पनि नदीमा थप पुलको आवाश्यकता पनि छ । किनभने बर्षायाम पानी बढी हुने हुँदा सर्वसाधारणले सस्ती खेप्नुपर्ने हुन्छ ।
हेर्नुहोस तस्विर, अनि भिडियो ।