भारतीय नम्बर प्लेटको गाडी बाँके प्रहरीको नियन्त्रणमा

  ।   २०७९ असार १७, शुक्रबार १९:४०

संवाददाता, नेपालगंज ।

बाँकेको नेपालगंज स्थित जमुनाह नाका हुदै भारतको रुपैडिहा तर्फ गईरहेको आर.जे.जेरो.नाइन. जीबी ४५४२ नम्बरको भारतीय गाडी (कन्टेनर) प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले गाडी (कन्टेनर) भित्र लुकाई भारत तर्फ लैजादै गरेको २ सय ५० बोरा अफिम ब्राण्डको पोष्टर दाना समेत बरामत गरेको जनाईएको छ । तर यसबारेमा बाँके प्रहरीले आफनो आधिकारिक धारणा भने यो समाचार तयार गर्दा सम्म सार्वजनिक गरेको छैन ।

तस्विर सौजन्य फेसबुक पेज जय फोटो ग्राफिबाट

 

Next Post

कोभिड विरुद्धको खोप लगाएका ब्यक्तिलाई नै कोभिड संक्रमण भएको पुष्टि

२०७९ असार १७, शुक्रबार १९:४०
संवाददाता, नेपालगंज । असार यता नेपालमा कोभिड–१९ को संक्रमण बढ्दो क्रममा छ । त्यसैक्रममा बाँके पनि कोभिड विरुद्धको खोप लगाएका ब्यक्तिलाई नै कोभिड संक्रमण भएको पुष्टि भएको छ । बाँकेका कोभिड फोकल पर्सन तेज वलीका अनुसार आज भेरी अस्पताल नेपालगंजको पीसीआर ल्यावमा ३ जनाको जाँच गर्दा ३ जनामै कोभिड संक्रमण पुष्टि […]

सम्बन्धित शीर्षक