खजुराको सि गाउँमा गठबन्धनका उम्मेदवार घरदैलो गर्दै

  ।   २०७९ बैशाख १८, आईतवार १३:०७

 

नेपालगन्ज । खजुरा गाउपालिकाको सि गाउमा गठबन्धनका उम्मेदवार घरदैलो कार्यक्रममा पुगेका छन् । सि गाउँमा माओवादी केन्द्रतर्फ अध्यक्षका उम्मेदवार तुफान र नेपाली कांग्रेस तर्फका उपाध्यक्षका उम्मेदवार लगायत दर्जनौ नेता कार्यकर्ता सिगाउमा नाच्दै मतदानका लागि आग्रह गरिरहेका छन् । गठबन्धनको लहर निकै चलेको नेकपा माओवादी केन्द्रका खजुरा अध्यक्ष राजकुमार बिकले बताउनु भयो । खजुरा गाउपालिकाका गाउँ गाउमा जनताहरु गोलाकर भित्रको हसिया हतौडा र रुखमा मतदान गर्न आतुर भएको सर्वसाधारणहरुले बताउन थालेका छन् । यसरी स्वतस्फूर्त तरिकाले जनताको लहर गठबन्धनको पक्षमा देखिएपछि खजुराको माहोल एकाएक परिवर्तन भएको छ ।

आज आइतबार खजुराका सिगाउ लगायत अधिकांश गाउमा घरदैलो अभियान गर्ने खजुरा गठबन्धन चुनाव प्रचारप्रसार समितिले जनाएको छ । जनाताहरुले हाम्रो नेता तुफान नै हो भनेर स्वयं प्रचारप्रसारमा लागेका छन् भने प्रचारप्रसार गर्ने गठबन्धनका नेता कार्यकर्ताहरुलाइ गाउँ गाउमा स्वागत भएको छ ।

Next Post

नेपालगन्ज-१० माओवादी मय बनाउदै नेता कार्यकर्ता घरदैलो अभियानमा

२०७९ बैशाख १८, आईतवार १३:०७
नेपालगन्ज । नेपालगन्ज-१० माओवादी तर्फका अध्यक्षका उम्मेदवार धनबहादुर पुन लगायत नेता कार्यकर्ता घरदैलो अभियानमा जुटेका छन् । नेपालगन्ज १० लाई माओवादीमय बनाउदै नेता कार्यकर्ता चुनावी प्रचार प्रसारमा जुटेका हुन नेकपा माओवादी बाँके जिल्ला समन्वय समिति सदस्य जया खड्काका अनुसार वडा नं. १० का सबै कार्यकर्ता चुनावी प्रचारमा लागेको बताउनु भयो […]

सम्बन्धित समाचार