
नेपालगन्ज । नेपालगन्ज-१० माओवादी तर्फका अध्यक्षका उम्मेदवार धनबहादुर पुन लगायत नेता कार्यकर्ता घरदैलो अभियानमा जुटेका छन् । नेपालगन्ज १० लाई माओवादीमय बनाउदै नेता कार्यकर्ता चुनावी प्रचार प्रसारमा जुटेका हुन

नेकपा माओवादी बाँके जिल्ला समन्वय समिति सदस्य जया खड्काका अनुसार वडा नं. १० का सबै कार्यकर्ता चुनावी प्रचारमा लागेको बताउनु भयो । बैशाख ३० गते हुने निर्वाचनमा आफ्नो पक्षमा मतदान गर्न अध्यक्ष पदका उम्मेदवार पुन निकै लाग्नु भएको अर्का नेता चन्द्र श्रेष्ठले बताउनु भयो ।

हामी वाड नं. १० लाई नमुना वडा बनाइ दिन्छौं । जनताले एकपटक हामीलाई मौका दिनपर्यो भन्दै अध्यक्षका उम्मेदवार पुनले जनता समक्ष आग्रह गर्नु भयो । चुनावी प्रचारप्रसार नेता कार्यकर्ता जुटिरहेको समेत चुनाव प्रचारप्रसार समितिले जानकारी गराएको छ ।
Next Post

नेपालगन्ज-१९ मा माओवादी जितको नजिक
२०७९ बैशाख १८, आईतवार १३:२७
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ का अध्यक्षका उम्मेदवार सम्भुनाथ योगि जितको नजिक रहेको वडाबासीले बताउन थालेका छन् । गत ५ बर्षमा नेपालगन्ज १९ मा खासै काम गर्न नसकेपाछि वडा बासी निरास छन् । यो चुनाव नजिकिदै गर्दा जनतामा नैराश्यता छाएको जानकारहरु बताउँछन् तर अबको ५ बर्षमा हेर्न लायक […]
सम्बन्धित शीर्षक
-
२०७७ आश्विन ६, मंगलवार २२:१३
बर्दियाका कोरोना संक्रमितको मेडिकल कलेज कोहलपुरमा मृत्यु
-
२०८० पुष १७, मंगलवार १४:३५
बाँकेको बालसुधार गृहका नाबालक कैदी र प्रशासनबिच सहमति
-
२०८२ जेष्ठ ३०, शुक्रबार १३:०१
सरोकारवालाहरुलाई लैङ्गिक समानता, विपद् व्यवस्थापन र जलवायु परिवर्तनसम्बन्धि प्रशिक्षण
-
२०८० असार २६, मंगलवार १७:२५
हुलाक बचतका खाता वाणिज्य बैंकमा हस्तान्तरण गर्न सुरु
-
२०८१ असार ६, बिहीबार १५:३१
रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने सहमति कार्यान्वयनमा : प्रधानमन्त्री
-
२०७८ पुष ६, मंगलवार २०:०३
बाँकेका चार पालिकाका युवा अभियन्तालाई क्षमता विकास तालिम


