Next Post

डोल्पाका ४ जना युवा रेड पाण्डाको छाला सहित नेपालगंजबाट पक्राउ

२०७८ चैत्र ६, आईतवार ११:५२
संवाददाता, नेपालगंज। २ वटा रेड पाण्डाको छाला सहित ४ जना ब्यक्ति बाँकेको नेपालगंज स्थित वडा नम्बर १२ कोरियनपुरबाट पक्राउ परेका छन । पक्राउ पर्नेमा डोल्पा त्रिपुरासुन्दरी नगरपालिका ३ का २३ बर्षिय बिकेश शाही, ३६ बर्षिय हर्क बहादुर बिक, २२ बर्षिय राम कृष्णा शाही, र डोल्पा ठुलोभेरी नगरपालिका १ का २५ […]

सम्बन्धित समाचार