चासो सरकारी अस्पताल…

  ।   २०७८ पुष २८, बुधबार १३:३१
संवाददाता, नेपालगंज ।
* भेरी अस्पताल नेपालगंजबाट पाईने सेवा सुविधा के–कति ? डिउटीमा विद्यार्थीले मात्रै युनिफर्म–ड्रेस लगाउनुपर्ने, खट्नुपर्ने, चिकित्सक, नर्स लगायतका अरु स्वास्थ्यकर्मीले नपर्ने किन ?
* गुनासो सम्बोधनको प्रक्रिया र, साथमा कोभिड–१९ : तेस्रो लहरको तयारी बारे फिजिसियन एवं भेरी अस्पताल नेपालगंजका इर्मेजेन्सी विभाग प्रमुख वरिष्ठ डाक्टर संकेत रिसाल सँग प्रेम विश्वकर्माले गर्नुभएको कुराकानी

Next Post

बर्दियामा हतियारधारी लुटेराको समूह सक्रिय

२०७८ पुष २८, बुधबार १३:३१
संवाददाता, गुलरिया । गुलरिया नेपालगंज राजमार्गमा पर्ने बर्दियाको शितला बजारमा बुधबार मध्यराती हतियारधारी लुटेराको एक समूहले चोरी गरेको छ । परिवारका सदस्यहरुलाई नियन्त्रणमा लिई बर्दिया सुन चाँदी पसलबाट नगद सहित ३ लाख ३५ हजार रुपैंया बराबरको धनमाल चोरी भएको पीडितले बताएका छन । यता जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरिक्षक […]