आधारभूत पत्रकारिता तालिम सकियो

  ।   २०७९ फाल्गुन २६, शुक्रबार १४:४०

संवाददाता, नेपालगंज ।

बाँकेको खजुरामा सञ्चालन गरिएको १० दिने आधारभूत पत्रकारिता तालिमको बिहीबार समापन गरिएको छ ।

इलुमिनेट नेपाल मिडिया सेन्टरको आयोजना, प्रेस सेन्टर नेपाल खजुरा शाखाको समन्वय र खजुरा गाउँपालिकाको आर्थिक सहयोगमा गत फागुन १४ गतेदेखी तालिमको शुरुवात गरिएको थियो ।

समापन कार्यक्रमका केही तस्विर हेर्नुहोस ।

 

  • यो पनि हेर्नुहोस ।

खजुरा क्षेत्रबाट मिडियामा युवालाई जोड्न १० दिने आधारभूत पत्रकारिता तालिम सञ्चालन

 

Next Post

अवधी पत्रकार संघ बाँकेको नयाँ कार्यसमिति चयन

२०७९ फाल्गुन २६, शुक्रबार १४:४०
नेपालगन्ज । अवधी पत्रकार संघ नेपाल बाँकेको १४औं वार्षिक साधारणसभा तथा जिल्ला अधिबेशन आज सम्पन्न भएको छ । पर्यटकिय क्षेत्र बाँके डुडुवा ५ स्थित नानापुर पार्कमा आयोजित सभाको उद्घाटन गर्दै लुम्विनी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल यादवले अवध क्षेत्रको रुपमा रहेको लुम्विनी सरकारले अवधी भाषा, कला, संस्कृतिको संरक्षण […]

सम्बन्धित समाचार