३ जना नेपालीमा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि

  ।   २०७७ माघ ५, सोमबार १३:५५

नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार २८ वर्षीया महिला र ६७ र ३२ वर्षीय २ पुरुषमा नयाँ प्रजातिको कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य खबर पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

National Gathered of press organizations begins in Kathmandu

२०७७ माघ ५, सोमबार १३:५५
Kathmandu / The second  national gathering of the Press organization of Nepal has started in Kathmandu. The second national gathering of the organization has started in the hall of Nepal Pragya Pratisthan. Before the gathering, journalists from all over the country had gathered at Bhrikuti Mandap to participate in the […]