आगलागीबाट हुने क्षति न्युनिकरणका लागी बीमा प्रक्रियामा जान उद्योग वाणिज्य संघको आब्हान

  ।   २०७७ मंसिर ४, बिहीबार १८:५६

आगलागीका घटनाहरु बढ्दै जान थालेपछि नेपालगंज उद्योग वाणिज्य संघ, बाँकेले नियन्त्रणका लागी प्रभावकारी उपाय अपनाउन र क्षति न्युनिकरणका लागी बीमा प्रक्रियामा जान आब्हान गरेको छ ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जिवी ओली द्धारा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा भनिएको छ, ‘कार्तिक ३० गते भएको आगलागीबाट नेपालगंज उद्योग वाणिज्य संघ अत्यन्त दुखित भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्ला रिया गाउका १५ जना नेकपामा प्रवेश

२०७७ मंसिर ४, बिहीबार १८:५६
जुम्ला । कनकासुन्दरी गाउपालिका वडा नं. १ रिया गाउका १५ जनाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । अन्य विभिन्न पार्टी परित्याग गरि बिहिवार नेकपा प्रवेश गर्नेहरूलाई नेकपा कर्णाली प्रदेश सदस्य पुर्णप्रसाद धितालले अबिर र माला लगाइदिएर प्रवेश गराउनु भएको हो । नेकपाका नेता धितालका अनुसार नमराज कठायत, […]