आज देशभरिकै मौसम सफा रहने

  ।   २०७७ आश्विन ३०, शुक्रबार ०७:३८

काठमाण्डौ । आज देशभरिकै मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् ।

पानी पर्ने कुनै प्रणाली सक्रिय नभएकाले देशभरिकै मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर स्थानीय वायुको प्रभावले प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बद्ली हुने महाशाखाले पूर्वानुमान गरेको छ ।

प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकरदुई ठाउँमा भने फाट्टफुट्ट पानी पनि पर्न सक्ने मौसमविद् वरुण पौडेलले बताउनुभयो । उज्यालो अलाइन

Next Post

चिट्ठा पर्‍यो भनेर ठगी गर्ने तीन जना पक्राउ

२०७७ आश्विन ३०, शुक्रबार ०७:३८
पवन कुमार चौधरी दाङ । सामाजिक सञ्जाल इमोमार्फत लटरी (चिट्ठा) पर्‍यो भनेर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको लमही नगरपालिका ५ का दुई जना महिलालाई इमोमार्फत चिट्ठा पर्‍यो भनेर ठगी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहटको दुर्गा भगवती गाउँपालिका ६ का […]