विश्वभरी कोरोना संक्रमितहरुको संख्या ३ करोड ७७ लाख ३९ हजार ४ सय ३२ जना पुगेको छ । संक्रमित मध्ये १० लाख ८१ हजार ३ सय ८६ जनाको मृत्युभएको वल्डो मिटरले जनाएको छ ।
यसैगरी संक्रमित मध्ये २ करोड ८३ लाख ४५ हजार ३ सय ९३ जना ब्यक्तिहरु निको भएका छन ।
कोरोनाको असर अमेरिका, भारत, ब्राजिल, रसिया, कोलम्बीया, स्पेन, अर्जेन्टिना, पेरु, मेक्सी, साउथ अफ्रिका, युके, इरान लगायतका देशहरुमा बढी परेको छ ।
विश्वका २ सय १६ मुलुक मध्ये नेपाल भने ४० औं स्थानमा रहेको छ । कोरोना शुरु भएको चीन भने ४९ औं स्थानमा छ ।
यता अमेरिकालाई भारतले पन्छाउदै गएको छ ।



