समानुपातिक तर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक (नामावली सहित)

  ।   २०७९ कार्तिक ९, बुधबार १८:१०

संवाददाता ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

आयोगले कात्तिक ९ गते सबै पार्टीका उम्मेदवारहरूको नाम प्रकाशित गरेको हो । प्रतिनिधि सभा सदस्य तर्फ सबै दलको गरी २ हजार १९९ जनाको उम्मेदवारी प्रकाशित गरिएको आयोगका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिनुभयो ।

आयोगले कात्तिक ८ गते प्रतिनिधि सभा र प्रदेश सभाका ५५० उम्मेदवारको नाम खारेज गरेको थियो ।

अन्तिम नामावली :

Next Post

सत्ता गठबन्धनका उम्मेदवारहरूको अन्तिम नामावली हेर्नुहोस

२०७९ कार्तिक ९, बुधबार १८:१०
संवाददाता । सत्ता गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ । प्रतिनिधि सभा-प्रदेश सभा सदस्य पदका लागि सत्ता गठबन्धन दलहरू तथा तालमेल गरिएका लोकतान्त्रिक समाजवादी पार्टीका सहमतिका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो । सत्ता गठबन्धनले केही निर्वाचन क्षेत्रमा भने मित्रवत् प्रतिस्पर्धा गर्ने भएको छ […]

सम्बन्धित शीर्षक