सत्ता गठबन्धनका उम्मेदवारहरूको अन्तिम नामावली हेर्नुहोस

  ।   २०७९ कार्तिक ११, शुक्रबार १५:१७

संवाददाता ।

सत्ता गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

प्रतिनिधि सभा-प्रदेश सभा सदस्य पदका लागि सत्ता गठबन्धन दलहरू तथा तालमेल गरिएका लोकतान्त्रिक समाजवादी पार्टीका सहमतिका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो ।

सत्ता गठबन्धनले केही निर्वाचन क्षेत्रमा भने मित्रवत् प्रतिस्पर्धा गर्ने भएको छ । गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन ।

नामावली हेर्नुहोस…

Next Post

नयाँ अनुहार अनुभवी नेता अकल बमले गरे वडा १० मा सम्पर्क कार्यालय उद्घाटन

२०७९ कार्तिक ११, शुक्रबार १५:१७
नेपालगन्ज । नेकपा माओवादी केन्द्र यतिखेर अरु पार्टी जस्तै चुनावी मैदानमा होमिएको छ । आगामी मंसिर ४ गते हुन गैरहेको संघीय तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि बाँकेमा पनि विभिन्न कार्यक्रम तथा मतदाता भेटघाट कार्यक्रममा उम्मेदवारहरु व्यस्त रहेका छन । यसै क्रममा बाँके निर्वाचन क्षेत्र नम्बर २ (२) का लागि […]