अध्यक्ष प्रचण्ड गोर्खामा, सहिद परिवारसँग भेटघाट र भूकम्प स्मृति कार्यक्रममा सहभागिता हुने

  ।   २०८२ बैशाख ११, बिहीबार १३:२१

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा नगरपालिका–१२, कुन्दुटारस्थित १० किलोमा आइपुग्नुभएको छ ।

अध्यक्ष प्रचण्डले यहाँ सहिद तथा बेपत्ता परिवारसँग भेटघाट गर्नुभएको छ । अध्यक्ष ले सहिद भिष्म कुमालको घरमा खाना खानु भएको छ।

भोलि बैशाख १२ गते बारपाकमा २०७२ सालमा गएको विनाशकारी भूकम्पको १० वर्ष पुग्दाको अवसरमा आयोजना गरिने भूकम्प स्मृति कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुने कार्यक्रम रहेको छ।

Next Post

बाँके युनेस्को र प्लान नेपालद्धारा बर्दियाको मधुवनमा मानवबेचविखन नियन्त्रण अभियान सञ्चालन

२०८२ बैशाख ११, बिहीबार १३:२१
नेपालगन्ज । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय मानवबेचविखन तथा ओसारपसार नियन्त्रण समितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा मधुवन नगरपालिकामा सञ्चालन गरिएको सुरक्षा परियोजना अन्तर्गत सो बैठकको आयोजना गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो । उहाँले मानवबेचविखन तथा ओसार […]

सम्बन्धित शीर्षक