भारतमा २५ जना नेपालीको मृत्यु : एनआरएनए

  ।   २०७७ श्रावण १८, आईतवार १०:०५

संबाददाता १८ साउन, नेपालगन्ज । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण यो साता विश्वभर थप २८ जना नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोरोना संक्रमणका कारण भारतमा मात्रै २५ जना नेपालीको ज्यान गएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

२०७७ श्रावण १८, आईतवार १०:०५
नेपालगन्ज  । मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले आज एक बुलेटिन निकालेर मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपालनजिक दक्षिणतर्फ अवस्थित रहेकाले अझै वर्षाको सम्भावना रहेको औंल्याएको छ। हाल देशभर सामान्य […]

सम्बन्धित समाचार