उपमहानगरपालिकाको गाडीमा काग्रेंसको झन्डा राखेर चुनाव प्रचार

  ।   २०७९ बैशाख १४, बुधबार १३:१७

संवाददाता, नेपालगंज

बाँकेको नेपालगंज उपमहानगरपालिकाले संञ्चालन गरिरहेको नगर बसमा नेपाली काग्रेंसको झन्डा राखेर चुनाव प्रचार गरेको फेला परेको छ ।

भे.१ ख ३०८१ नम्बरको सार्वजनिक, सरकारी बसमा काग्रेंसको झन्डा देखिएपछि सर्वसाधारणले यो कार्य उचित नभएको नभएको बताएका छन । अपडेट

 

Next Post

नेपालमा अब दुई दिन सार्वजनिक विदा हुने

२०७९ बैशाख १४, बुधबार १३:१७
संवाददाता । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको छ । सञ्चारमन्त्री […]