निमोनिया सगैं कडा कोरोनाको संक्रमणले लियो सर्जन डाक्टरको ज्यान

  ।   २०७७ आश्विन १५, बिहीबार १६:२८

नेपालगंज
दुबै फोक्सोको निमोनिया र कडा कोभिड–१९ को संक्रमणका कारण कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत वरिष्ठ कन्सन्लटेन्ट अर्थोपेडिक सर्जनको मृत्यु भएको छ ।

५९ बर्षिय सर्जन डाक्टर बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ निवासी हुनुहुन्छ ।

उपचारकै कारणमा भेरी अस्पताल नेपालगंजमा आज दिंउँसो ३ बजेर १० मिनेटमा मृत्युभएको हो । यस सगैं बाँकेमा १८ जनाको अन्य रोग सर्गैं कोरोनाबाट ज्यान गएको छ ।

Next Post

चर्चाको बिषय बनिरहने नेपालगंजमा सिटी हल निर्माण कार्यले गति लियो

२०७७ आश्विन १५, बिहीबार १६:२८
प्रेम विश्वकर्मा, नेपालगंज । बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १४ वडा कार्यालय (महेन्द्रनगर) छेउमा सुविधा सम्पन्न सिटी हल निर्माणको कार्यले गति लिएको छ । ८ सय जना ब्यक्ति अटन सक्ने क्षमताको यो सिटी हल २०७८ साउन २५ भित्र तयार गरी सक्ने लक्ष्य छ । संघीय सरकारको ३२ करोड ४ लाख ६३ […]

सम्बन्धित समाचार