आँखा पाक्ने रोगबाट बच्न के गर्ने, के नगर्ने ? नेत्र रोग तथा कर्निया विशेषज्ञ डाक्टर राजसी श्रेष्ठ सँग अडियो कुराकानी

  ।   २०८० श्रावण २१, आईतवार १८:२४

  • Dr. Rajashee Shrestha

संवाददाता, नेपालगंज ।

अहिले समुदायमा तिब्र गतिमा आँखा पाक्ने रोग फैलिरहेको छ । यसबाट सबैभन्दा बढी बालबालिका प्रभावित बनेका छन । कतिपय ठाउँमा विद्यालय नै बन्द गरिएको छ ।

फत्तेबाल आँखा अस्पताल, फुल्टेक्रा नेपालगंजमा आँखा पाकेको उपचारका लागि ओपिडीको पहिलो तलामा छुट्टै विशेष क्लिनिकको ब्यवस्था गरिएको छ ।

आँखा पाक्ने रोगबाट बच्न के गर्ने, के नगर्ने ? यस्तै प्रश्न पत्रकार प्रेम विश्वकर्माले फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा, नेपालगंजमा कार्यरत नेत्र रोग तथा कर्निया विशेषज्ञ डाक्टर राजसी श्रेष्ठलाई सोध्नुभएको छ । रेडियो मर्निङ्ग स्टार ९० मेगाहर्जका लागि गरिएको कुराकानी सुन्नुहोस यस्तो छ ।

 

 

 

Next Post

विद्यार्थी लक्षित कानुनी साक्षरता कार्यक्रम

२०८० श्रावण २१, आईतवार १८:२४
संवाददाता, रुपन्देही । कक्षा ११ र १२ मा अध्ययनरत कानुन बिषयका विद्यार्थीहरुका लागि अपाङ्गगता सम्बन्धि कानुनी साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । नेत्रहिन युवा संघ, रुपन्देहीले आयोजना गरेको कानुनी साक्षरता कार्यक्रममा अपाङ्गगताको प्रकार, कानुनमा व्यवस्था भएका अपाङ्गगता सम्बन्धिका हक अधिकार, अपाङ्गगता भएका ब्यक्तिहरुलाई गरिने व्यवहार, दायित्व लगायतका बिषयमा जानकारी गराईएको […]

सम्बन्धित समाचार