- Dr. Rajashee Shrestha
संवाददाता, नेपालगंज ।
अहिले समुदायमा तिब्र गतिमा आँखा पाक्ने रोग फैलिरहेको छ । यसबाट सबैभन्दा बढी बालबालिका प्रभावित बनेका छन । कतिपय ठाउँमा विद्यालय नै बन्द गरिएको छ ।
फत्तेबाल आँखा अस्पताल, फुल्टेक्रा नेपालगंजमा आँखा पाकेको उपचारका लागि ओपिडीको पहिलो तलामा छुट्टै विशेष क्लिनिकको ब्यवस्था गरिएको छ ।
आँखा पाक्ने रोगबाट बच्न के गर्ने, के नगर्ने ? यस्तै प्रश्न पत्रकार प्रेम विश्वकर्माले फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा, नेपालगंजमा कार्यरत नेत्र रोग तथा कर्निया विशेषज्ञ डाक्टर राजसी श्रेष्ठलाई सोध्नुभएको छ । रेडियो मर्निङ्ग स्टार ९० मेगाहर्जका लागि गरिएको कुराकानी सुन्नुहोस यस्तो छ ।