शिक्षा मन्त्री पन्तको सपथग्रहण आज हुने

  ।   २०८२ बैशाख ११, बिहीबार १३:१४

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तको आज पद तथा गोपनीयताको शपथ ग्रहण हुने भएको छ ।

उहाँलाई आज अपराह्न चार बजे राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ ग्रहण गराउने कार्यक्रम छ ।

एमाले सांसद विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले एमालेकै पन्तलाई शिक्षामन्त्री पदमा नियुक्त गर्नु भएको हो ।

Next Post

अध्यक्ष प्रचण्ड गोर्खामा, सहिद परिवारसँग भेटघाट र भूकम्प स्मृति कार्यक्रममा सहभागिता हुने

२०८२ बैशाख ११, बिहीबार १३:१४
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा नगरपालिका–१२, कुन्दुटारस्थित १० किलोमा आइपुग्नुभएको छ । अध्यक्ष प्रचण्डले यहाँ सहिद तथा बेपत्ता परिवारसँग भेटघाट गर्नुभएको छ । अध्यक्ष ले सहिद भिष्म कुमालको घरमा खाना खानु भएको छ। भोलि बैशाख १२ गते बारपाकमा २०७२ सालमा […]