ओलम्पिकमा आज ११ खेलका २७ स्वर्ण पदकको भिडन्त

  ।   २०७८ श्रावण २२, शुक्रबार ०७:५५

एजेन्सी । टोकियो ओलम्पिकका १४ औं दिन आज ११ खेलका २७ स्वर्ण पदकको भिडन्त भईरहेको छ ।
आज एथ्लेटिक्समा ८ स्वर्ण पदकको टुंगो लाग्दैछ ।

अहिलेसम्म पदक तालिकामा ३४ स्वर्ण पदकसहित चिर्न शिर्ष स्थानमा रहेको छ । २९ स्वर्ण पदक जितेको अमेरिका दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा रहेको आयोजक जापानको २२ स्वर्ण भएको छ ।

१७ स्वर्णसहित अष्ट्रेलिया चौथो स्थानमा छ भने रुसी ओलम्पिक कमिटि र बेलायतले १६–१६ वटा स्वर्ण पदक जितेका छन् ।

टोकियोमा अहिलेसम्म ६३ देशले स्वर्ण पदक जित्दा ८८ देशले पदक तालिकामा नाम लेखाएका छन् ।

Next Post

अमेरिका पुग्ने हङकङका नागरिकलाई अस्थायी बसोवासको अनुमति दिने अमेरिकी निर्णय

२०७८ श्रावण २२, शुक्रबार ०७:५५
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका पुग्ने हङकङका नागरिकलाई अस्थयाी रुपमा अमेरिका बस्नसक्ने बताउनु भएको छ । चीनले हङकङको स्वतन्त्रता हनन गरिरहेको भन्दै राष्ट्रपति बाइडेनले अमेकिार पुग्ने हङकङका नागरिकलाई १८ महिनासम्म त्यहाँ बस्ने अनुमति दिने बताएका छन् । यो प्रस्तावबाट यसअघि नै अमेरिका पुगेका हजारौं हङकङका नागरिक लाभान्वित हुने […]

सम्बन्धित समाचार