माओवादी केन्द्रको जिल्ला स्तरिय स्कुलिङ्ग कार्यक्रम

  ।   २०८० बैशाख १०, आईतवार १६:३०

संवाददाता, नेपालगंज ।

नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला स्कूल विभाग, बर्दियाले तीन दिने जिल्ला स्तरिय स्कुलिङ्ग कार्यक्रम सञ्चालन गरेको छ ।

जिल्ला स्तरिय स्कुलिङ्ग कार्यक्रमको एक समारोहका बीच स्कुलिङ्ग स्थायी समिति सदस्य एवंम पूर्व मन्त्री महेश्वर जंग गहतराज (अथक) ले उद्दघाटन गर्नुभएको हो ।

१५४ औं लेनिन जयन्ती र ७५ औं नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर शहिद प्रतिष्ठान सानोश्री, मधुवनमा शनिबार (०९ वैशाख) देखी शुरु भएको कार्यक्रम सोमबार (११ वैशाख) सम्म चल्नेछ ।

फोटो नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द) लुम्बिनी प्रदेशका उपाध्यक्ष दुर्गा बहादुर थारु (कविर) को फेसबुकबाट

Next Post

Everest rope-fixing team reaches South Col as 454 permits issued

२०८० बैशाख १०, आईतवार १६:३०
Correspondent 23 April 2023. A team of climbers from Imagine Nepal Treks reached South Col opening a route from Camp II to Camp IV this afternoon. Mingma Gyalje Sherpa, Managing Director at Imagine Nepal Treks, told THT from the base camp that the team led by IFMGA guide Dawa Gyalje […]