साता ब्यापी वित्तीय साक्षरता सञ्चालन गर्दै एनआईसी एशिया लघुवित्त

  ।   २०७९ चैत्र १०, शुक्रबार १८:२८

संवाददाता, बर्दिया ।

बैंक तथा वित्तिय संस्थाहरुको विश्वसनियता माथि प्रश्न उब्जि रहेका बेला एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमीटेडले भने वित्तीय साक्षरता शुरु गरेको छ ।

Global Money Week (GMW) को अवसर पारेर बर्दियामा एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमीटेडले वित्तीय साक्षरता शुरु गरेको हो ।

गुलरिया शाखाका प्रबन्धक सामना खनालका अनुसार वित्तीय साक्षरता बर्दियाका ६ वटै शाखामा सञ्चालन हुनेछ । यही चैत्र ६ गतेबाट शुरु भएको वित्तीय साक्षरता यही चैत्र १२ गतेसम्म चल्नेछ ।

वित्तीय साक्षरताको प्रशिक्षक भने भगतराज सुबेदी रहनुभएको छ ।

अपडेट…

Next Post

पवित्र महिना रमदानको अवसरमा अध्यक्ष शाहद्धारा शुभ कामना

२०७९ चैत्र १०, शुक्रबार १८:२८
नरैनापुर १० चैत्र । बाँकेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमदानले विविध धर्म र संस्कृति अँगाल्ने नेपालका सबैमा सौहाद्रता र राष्ट्रिय एकताको भावना अझै मजबुत बनाउन प्रेरित गरोस् भन्ने कामना दिनु भएको छ । शुभकामना दिदै अध्यक्ष शाहले पवित्र महिना रमदानको अगमनसँगै शान्ति र भाइचाराको […]

सम्बन्धित समाचार