मुख्य प्रशिक्षकको लागि आवेदन माग

  ।   २०७७ भाद्र १८, बिहीबार १८:४९

नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन माग गरेको छ ।

क्यानले सूचना मार्फत राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकसहित सात प्रदेशको लागि सात प्रशिक्षक र तीन वटा अन्य पदको लागि आवेदन माग गरेको छ ।

उमेश पटवालले राजीनामा दिएपछि लामो समयदेखि मुख्य प्रशिक्षकको पद खाली रहेको छ ।
उज्यालो अनलाइनबाट

Next Post

वामदेवलाई राष्ट्रिय सभामा पठाउने नेकपाको निर्णय

२०७७ भाद्र १८, बिहीबार १८:४९
नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने भएको छ । आज सम्पन्न सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्णयअनुसार उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने जानकारी गराउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । कार्यदलको प्रतिवेदनमाथि बैठकमा […]