Next Post

आईना–ए–नेपालगन्ज

२०७९ भाद्र २०, सोमबार ११:५७
नरेन्द्रजंग पिटर दृष्य त्यस्तै देखिन्छन्, महसुस गर्न सकिन्छ, जस्तो दृष्टि हुन्छ । आँखा, नजर, दृष्टि एकै भएपनि त्यसका अर्थ र महत्व फरक हुन्छन । दृष्टि हुन दृष्टिकोण आवस्यक हुन्छ । दृष्टिकोण बनाउने दर्शनले हो । दर्शनले जीवन र जगत प्रति उठ्ने जिज्ञासाका उत्तर खोज्न हौँस्याऊँछ । उचाइअनुसार विषय देखिन्छन् । […]