राप्तीसोनारी ६ मा १ सय ६७ जनाले निशुल्क स्वास्थ्य उपचार सेवा पाए

  ।   २०७८ मंसिर ३, शुक्रबार १७:०८

संवाददाता, नेपालगंज

बाँकेको राप्तीसोनारी गाउँपालिका ६ (फत्तेपुर) मा आज निशुल्क स्वास्थ्य शिविर संञ्चालन गरिएको छ ।

असल छिमेकी सामुदायिक हस्पिटलले आयोजना गरेको स्वास्थ्य शिविरमा १ सय ६७ जनाले निशुल्क स्वास्थ्य उपचार सेवा पाएका छन ।

उपचारका लागी पुगेका स्थानीयहरुलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङ्गमा कार्यरत नाक, कान, घाँटी रोग बिशेषज्ञ डाक्टर प्रकाश बसेल र भेरी अस्पताल नेपालगंजमा कार्यरत जनरल फिजिसियन डाक्टर सल्मान शेषले चेकजाँच गरी उपचार परामर्श दिनुभएको थियो ।

Next Post

शनिबार सम्म मौसम सुधार हुने संम्भावना छैन

२०७८ मंसिर ३, शुक्रबार १७:०८
संवाददाता, नेपालगंज । हाल अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेका कारण सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती प्रदेशका भू–भागहरूमा मौसम आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य प्रदेशका भू–भागमा समेत मौसम आंशिक रुपमा बदली हुने उल्लेख छ । देशका उच्च पहाडी तथा हिमाली […]

सम्बन्धित शीर्षक