Next Post

‘बलिदानबाट आएको संघीयता सबै लागेर रक्षा गर्नु पर्दछ : सभामुख पूर्ण घर्तीमगर

२०७९ श्रावण १७, मंगलवार १५:२७
संवाददाता, रोल्पा । लुम्बिनी प्रदेश सभाका सभामुख पूर्ण घर्तीमगरले नेपालको आमूल परिवर्तनका लागि गरिएको बलिदान, त्याग, तपस्याबाट संघीयता प्राप्त भएकोले गर्दा संघीयताको आवश्यकता मात्रै होइन्, अनिवार्यता नै भएको बताउनुभएको छ । रोल्पामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले संघीयता विरोधीहरुले संघीयता खारेजीको कुरा गरिरहेकोले त्यसका विरुद्धमा सबै राजनीतिक दलहरुको साझा एजेण्डा भएकाले […]