बाँकेका आइसोलेसनमा ३ सय ४६ जना

  ।   २०७७ आश्विन २, शुक्रबार १८:४३

बाँकेमा कोरोना संक्रमितहरुको संख्या १ हजार ५ सय ४७ जना पुगेको छ ।

संक्रमित मध्ये १ हजार २ सय १ जना डिस्चार्ज भइसकेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ । आज अपराह्न्न ४ बजे सम्मको तथ्यांक अनुसार ३ सय ४६ जना आइसोलेसनमा रहेका छन ।

हालसम्म बाँकेमा मृत्युभएका ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

Next Post

Regular flights start from Nepalgunj Airport from Monday

२०७७ आश्विन २, शुक्रबार १८:४३
Nepalgunj Airport is scheduled to start domestic flights from September 20. According to an airport source, the flight, which has been closed for a long time, will be regularized from September 20. Binit Bikram Shah, station manager of Buddha Air Nepalgunj, informed that ticket booking has started as soon as […]