
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ मा नेकपा माओवादी केन्द्रको पक्षमा जनलहर उर्लिन थालेको स्थानीयहरुले बताएका छन् । आइतबार दिउँसो माओवादीको चुनावी र्यालीमा सर्वसाधारण पनि सडकमा मतदानका लागि हात जोड्दै हिडेका छन् ।

माओवादी केन्द्र तर्फका उम्मेदवार सम्भु नाथ योगीले जनताका आधारभूत आवश्यकता पूरा गर्ने प्रतिबद्धता दिदै जनतासामु हात जोड्नु भएको छ । घरदैलोमा पुगेर योगीले आफ्नो पक्षमा मतदान गरे स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका सबै आवश्यकता पूरा गरिदिने बताउनु भएकोछ । नेकपा माओवादी केन्द्र वडा इन्चार्ज मिना मल्ल पुनको निर्देशनमा सबै वडाबासीलाई भेटेरै मत मागको वडा सचिवालयले बताएको छ ।

वडा-१९ का सबै टोलबासीलाई पटकपटक भेटेरै मत मागेको र जनताले यसपटक माओवादीलाई मतदान गर्ने बताएका छन्, इन्चार्ज मल्ल पुनले बताउनु भयो ।
Next Post

निरक शाही ज्युदाका जन्ती मर्दाका मलामी
२०७९ बैशाख २६, सोमबार १३:४०
नेपालगन्ज । “निरक साहुजी” वडावासी माझ चर्चित नाम । आसन्न स्थानिय तहको निवाचनमा कोहलपुर नगरपालिका वडा नं. १२ को वडाध्यक्षका उम्मेदवार निरक बहादुर शाही आफ्नो वडामा “निरक साहुजी” का रुपमा परिचित छन । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी)को संयुक्त गठबन्धनबाट वडाध्यक्ष पदका साझा उम्मेदवार बनेका शाही आसन्न स्थानिय […]
सम्बन्धित शीर्षक
-
२०८२ चैत्र ८, आईतवार १७:१८
युवाहरूको नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व बृद्धि गर्न तालिम सञ्चालन
-
२०७७ कार्तिक ३, सोमबार ०८:४९
पहिलो त्रैमासिक बजेट खर्च निराशजनक, सरकारी प्रयास कमजोर
-
२०७७ भाद्र ११, बिहीबार २१:४७
बाँकेमा ३६ जनामा कोरोना पुष्टि कुन आइसोलेसनमा कति संक्रमित ? कस्तो छ सेवा सुविधा सुचीपत्र सहित
-
२०७९ श्रावण १४, शनिबार २१:५९
युवाहरूलाई संगठितगरी पार्टी निर्माण गर्न बाँके वाइसीएललाई अध्यक्ष तुफानको आह्वान
-
२०८० असार २६, मंगलवार १२:०९
सडक व्यापारीसँग अभद्र व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही
-
२०८१ भाद्र १, शनिबार १६:५२
कांग्रेस-एमाले गठबन्धनलाई जनताले काले-काले मिलेर खाउँ भाले भन्ने बुझेका छन् : अध्यक्ष प्रचण्ड


