चट्टयाङ्ग लागेर ३ बर्षिय बालकको ज्यान गयो

  ।   २०७७ भाद्र ३, बुधबार १५:४८

जाजरकोट छेडागाड नगरपालिका १३ चैते टाकुरामा मंगलबार राती चट्टयाङ्ग लागेर ३ बर्षिय बालकको ज्यान गएको छ ।

राती साढे १० बजेतिर चट्टयाङ्ग लागेर बालक सुमन नेपालीको ज्यान गएको हो । यसैगरी खसी र बाख्रा पनि मरेका छन ।

परिवारका अन्य सदस्यहरुको भने सामान्य घाइते भएका छन ।

Next Post

कक्षा ११ मा अब भर्ना भदौं १५ पछि मात्रै हुने

२०७७ भाद्र ३, बुधबार १५:४८
राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरसको बढ्दो सङ्क्रमणकै अवस्थामा माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशित गरेपछि कक्षा ११ मा भर्नातर्फ विद्यार्थीको ध्यान गएको छ । तर भर्नाको निधो भने भदौ १५ पछि मात्र हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले सरकारले विद्यार्थीको शैक्षिक सत्र […]