देशका थोरै भू–भागमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा

  ।   २०७९ बैशाख १९, सोमबार १८:०५

संवाददाता, नेपालगंज

अहिले देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, गण्डकी, बाग्मती प्रदेश तथा प्रदेश १ का थोरै भू–भागहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

यो प्रणाली पूर्व सर्ने क्रममा रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

हाल नेपालमा स्थानीय वायु भारतको उत्तर प्रदेश देखी पश्चिम बंगालको समथल भूभाग सम्म बनेको न्यून चापिय प्रणाली तथा पश्चिमी बायुको प्रभाव कायम रहेको छ ।

 

Next Post

जिसस बर्दियाका उपप्रमुख मान बहादुर विष्टको समलग्नतामा सरकारी जग्गा कब्जा गरेको खुलासा

२०७९ बैशाख १९, सोमबार १८:०५
संवाददाता, बर्दिया । जिल्ला समन्वय समिति बर्दियाका उपप्रमुख मान बहादुर बिष्टको समलग्नतामा सार्वजनिक, सरकारी जग्गा कब्जा गरी भोग चलन गरिरहेको खुलासा भएको छ । सुकुम्बासीको नाममा बस्ती बिस्तार गरि जग्गा धनि ब्यक्तिले जग्गा अतिक्रमण गर्ने योजनाका साथ सार्वजनिक, सरकारी जग्गामा भौतिक संरचना बनाई भाडामा समेत लगाईएको पाईएको छ । प्राप्त […]

सम्बन्धित शीर्षक