यही चैत्र १६ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा

  ।   २०७९ चैत्र १४, मंगलवार १६:४३

संवाददाता, नेपालगंज  ।

कर्णाली प्रदेश सरकारले यही चैत्र १६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चैत्र शुक्ल नवमी राम नवमीको अवसरमा प्रदेशभर लागू हुनेगरी सार्वजनिक विदा दिएको हो ।

गत वर्ष २०७८ चैत्र २९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार चैत्र शुक्ल नवमीको अवसरमा प्रदेशका सबै सरकारी तथा सार्वजनिक संघ–संस्थाहरुमा सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

 

Next Post

AI dubs Nepal governments as “oppressive and prejudiced”

२०७९ चैत्र १४, मंगलवार १६:४३
Correspondent 28 march 2023. Amnesty International (AI) has stated that Nepal is among the countries in the Asia Pacific region that stifle freedom of expression and the right to organize. Releasing a report on the state of human rights in the world on Tuesday, AI concluded that there has been […]

सम्बन्धित शीर्षक