अस्ट्रेलियाले जित्यो एकदिवसीय महिला विश्वकपको उपाधि

  ।   २०७८ चैत्र २०, आईतवार १८:०५

संवाददाता ।

एकदिवसीय महिला विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ । लगातार सातौँपटक उपाधि जित्ने क्रममा अस्ट्रेलियाले इंग्ल्यान्डलाई ७१ रनले पराजित ग¥यो ।

फाइनलमा अस्ट्रेलियाले एतिहासिक रुपमा एक दिवसिय विश्वकप फाइनलकै उच्च ३ सय ५७ रनको लक्ष्य इंग्ल्यान्डसामु दिएको थियो ।

जवाफमा इंग्ल्यान्ड २ सय ८५ रनमा अलआउट भयो । क्राइस्ट चर्चमा भएको फाइनलमा टस जितेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५६ रन बनाएको थियो ।

थाहा खबरबाट

Next Post

विपन्न गरिब समुदायलाई खानेपानी धारा सहयोग

२०७८ चैत्र २०, आईतवार १८:०५
संवाददाता, नेपालगंज । विभिन्न सामाजिक कार्यमा सक्रिय ग्रेस कम्यूनिटी नेपालले चालु आर्थिक बर्ष २०७८-०७९ मा विपन्न तथा गरिब समुदायलाई लक्षित गरि १० वटा खानेपानी धारा सहयोग स्वरुप उपलब्ध गराउदै छ । संस्थाको सोही बार्षिक कार्यक्रम अनुसार आज बर्दियाको बारबर्दिया नगरपालिका अन्र्तगत पर्ने वडा नम्बर ८ र ९ मा गरी ३ वटा […]