संवाददाता ।
एकदिवसीय महिला विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ । लगातार सातौँपटक उपाधि जित्ने क्रममा अस्ट्रेलियाले इंग्ल्यान्डलाई ७१ रनले पराजित ग¥यो ।
फाइनलमा अस्ट्रेलियाले एतिहासिक रुपमा एक दिवसिय विश्वकप फाइनलकै उच्च ३ सय ५७ रनको लक्ष्य इंग्ल्यान्डसामु दिएको थियो ।
जवाफमा इंग्ल्यान्ड २ सय ८५ रनमा अलआउट भयो । क्राइस्ट चर्चमा भएको फाइनलमा टस जितेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५६ रन बनाएको थियो ।
थाहा खबरबाट