उद्योगपति विनोद चौधरी कोरोना संक्रमित हुनुभएको छ ।
चौधरीले आज ट्वीट गर्दै पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको बताउनुभएको हो ।
उहाँले कोरोना संक्रमणको कुनै लक्षण आफुलाई नभएको र चिकित्सकको सल्लाहअनुसार आइसोलेनसमा बसेको उल्लेख गर्नुभएको छ ।
–नयाँपत्रिकाबाट