प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना, हप्ता दिनको लागि ओपीडी सेवा बन्द

  ।   २०७७ भाद्र ११, बिहीबार ०९:०२

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकको रिपोर्ट कोरोना पोजेटिभ आएपछि एक हप्ताका लागि ओपीडी सेवा बन्द भएको छ ।

एक हप्तापछि अवस्था हेरेर अर्को निर्णय गर्ने अस्पतालका निर्देशक डा। डम्बर खड्काले बताउनुभयो । यसअघि अस्पतालका तीन जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको थियो ।

अस्पतालका अनुसार सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन् । थप एक स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ ।

Next Post

नेपालगन्ज स्थित तुल्सिपुर उच्च अदालत अनिश्चितकालीन बन्द

२०७७ भाद्र ११, बिहीबार ०९:०२
नेपालगन्ज । नेपालगन्ज स्थित तुल्सिपुर उच्च अदालतमा एकजना लाई बुधबार कोरोना पोजेटिभ देखिएपछि उच्च अदालत बन्द गरिएको छ । बुधबारको रिपोर्ट अनुसार एकजनालाई कोरोना पोजेटिभ पुष्टि भएपछि उच्च अदालत अनिश्चितकालका लागि बन्द गरिएको अदालत स्रोतले जनाएको छ । उच्च अदालत बारका अध्यक्ष विकास आचार्यका अनुसार, इजलासमा कार्यरत कर्मचारीमा संक्रमण पुष्टि […]