सुन्दरी शरणार्थी खेलाडी—युस्रा मार्दिनी

अन्तर्राष्ट्रिय ओलम्पिकमा शरणार्थी प्रतिनिधि समूहको खेलाडीको संख्या अघिल्लो पटकको १० देखि बढेर हाल २९ पुग्यो

  ।   २०७८ श्रावण १२, मंगलवार १६:३३

संवाददाता ।
धेरैजसोको लागि टाढा यात्राबाट विश्व बुझ्न सकिन्छ तर २३ वर्षीय युस्रा मार्दिनीका लागि युद्ध चलिएको घरबाट निस्किने हो । उहाँ चिसो समुद्रबाट ओलम्पिक खेलकुदको स्विमिङ पुलमा पौडी खेल्दै हुनुहुन्थ्यो ।

साहस, मेहनत र प्रयासको आधारमा आफ्नो सपनालाई उहाँले व्यवहारमा उत्तारर्नुभएको छ । सिरियाबाट आउनुभएका तर शरणार्थीको हैसियतले टोकियो ओलम्पिक खेलकुद समारोहमा संलग्न उहाँले भन्नुभयो कि मलाई पौडी खेल्न निकै मन पछ ।

पौडी खेलले नै मलाई ओलम्पिकमा ल्याएको हो साथै मेरो ज्यान पनि बचाएको हो । युस्राले ओलम्पिक खेलकुदमा संलग्न भएको यो दोस्रो पटक हो । पहिलो चोटि सन् २०१६ मा रियो ओलम्पिक खेलकुदमा भाग लिनुभएको थियो ।

त्यति बेला अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले पहिलो पटक ओलम्पिक खेलकुदमा शरणार्थी प्रतिनिधि टोली स्थापना गरेको थियो भने ओलम्पिक खेलकुदमार्फत शरणार्थी समस्या सम्बन्धी विश्वको ध्यान तान्ने त्यसको उद्देश्य हो ।

​थाहा भएअनुसार, शरणार्थी प्रतिनिधि समूहको खेलाडीको संख्या अघिल्लो पटकको १० देखि बढेर हाल २९ पुगेको छ ।

CRI Nepali ServiceChina state-controlled media

Next Post

सरसफाई तथा स्वच्छता कार्यक्रमको युनेस्को बाँकेद्धारा अनुगम

२०७८ श्रावण १२, मंगलवार १६:३३
नेपालगन्ज । बाँके युनेस्को क्लबले बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकामा सञ्चालनमा रहेको सरसफाई तथा स्वच्छता कार्यक्रमको अनुगमन गरेको छ ।   प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालन गरिएको आकस्मिक प्रतिकार्य तथा प्रारम्भिक पुनर्लाभ कोष परियोजनाको सो कार्यक्रम अन्तर्गत बर्दियाको बारबर्दिया र राजापुर नगरपालिकाका अति विपन्न कोभिड प्रभावित ६१५ परिवारलाई सरसफाई तथा स्वच्छता […]