जुम्ला/ लकडाउनकाे अवधिमा काेभिड सक्रमणका कारण अगाडि बढाउन नमिल्ने मुद्दाकाे कारवाहि उच्च अदालत सुर्खेत जुम्ला ईजलाशले पिडितद्वारा दिएकाे पेशि स्थगितकाे निवेदनलाई छलछामका साथ लत्त्याएर अगाडि बढाईएकाे छ।
नेपालमा दाेस्राे पटक काेराेना महामारिकाे सक्रमण तिब्र रुपमा बढे पछि सरकार २०७८ बैशाख ९ गतेबाट देशैभर लकडाउन ( निषेधाज्ञा) गरे पछि सर्वाेच्च अदालतले पनि आफू मातहतका अदालतहरुमा अति आवस्यकिय मुद्दा मामिला बाहेक( बन्दी प्रत्यक्षिकरण, बालबालिका, थुनछेक सम्बन्धि, काेभिडसग सम्बन्धित र रिट) अन्य मुद्दाकाे काम कारवाहि सक्रमण कारण २०७८ बैशाख १४ गतेबाट अगाडि नबढाउन निर्णय गरिएकाे भए पनि उच्च अदालतले अनफुखुशि उच्च अदालत जुम्लाले कारवाहि अगाडि बढाएकाे खुल्न आएकाे छ ।
जेष्ठ २५ गते उच्च अदालत जुम्ला ईजलाशमा विचाराधिन रहेकाे राधाकृष्ण बुडथापा कर्तव्य ज्यान सम्बन्धि मुद्दा ( पुनरावेदन) लाई कारवाहि अगाडि बढाउन पेशि राखिएकाेमा उक्त पेशि यस्ताे काेभिड सक्रमणकाे अवस्थामा नराखाै, स्थगित गराै भनेर मृतकका पिता जाहेरवाला रामकृष्ण वुडथापाले पेशि स्थगितकाे निवेदन दिई ३ नम्बर बेञ्चले स्थगित गर्न सहमति जनाई सकेकाे भए पनि पिडित निवेदक वुडथापा अदालत बाहिर आई सकेपछि त्याे मुद्दाकाे कारवाहि अगाडि बढाएकाे जानकारि बुडथापाले दाेस्राे दिन थाहा पाउनु भयो । पछि वुडथापाले अदालतकाे छलकपडका सम्बन्धमा आपत्ति प्रकट गर्दै “एक त यस्ताे अवस्थामा काेभिड सक्रमणका कारण अगाडि बढाउन नमिल्ने, त्यसमा पनि मैले यस्ताे अवस्था मुद्दा अगाडि नबढाउने पेशि स्थगितकाे निवेदन दर्ता गरि स्थगित गर्ने सहमति ईजलाश आफैले स्विकारि सकेकाे अवस्थामा मुद्दाकाे काम कारवाहि अगाडि बढाएकाेमा त्यसकाे आपत्ति जनाउदै २०७८ जेष्ठ २६ गते एक प्रेस विज्ञप्ति पिडित रनमकृष्ण वुडथापा जारि गरेका छन ।” उक्त जारि विज्ञप्तिमा न्यायलयले आफूलाई झुक्याई कारवाहि अगाडि बढाएकाे विषय थप रहस्यमय भएकाे कुरा वुडथापाले आफ्नाे जारि विज्ञप्तिमा उल्लेख गर्नु भएकाे छ । साथै तत्काल सो दिनकाे कारवाहि वा आदेश जे भए पनि अगाडि नबढाउन सराेकारवालाकाे ध्यानकर्षण विज्ञप्ति मार्फत गराउनु भएकाे छ।