लमही नगरपालिका ५ दाङका ५५ बर्षिय एक पुरुषको मृत्यु

  ।   २०७७ कार्तिक ६, बिहीबार १८:१५

कोरोनाको संक्रमण भई उपचारका लागी बाँके आई मृत्यु हुने ब्यक्तिहरुको संख्या १६ जना पुगेको छ ।

आज मात्रै पनि नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचारत लमही नगरपालिका ५ दाङका ५५ बर्षिय एक पुरुषको मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँके (डिसीसीएमसी) ले दिएको जानकारी अनुसार यसअघि उपचार लागी बाँके आई मृत्यु भएकाहरुको संख्या १५ जना रहेको थियो ।

Next Post

बाँकेमा आज थप ६० जनामा केरोना पुष्टि, ५९४ जना संक्रिय संक्रमित

२०७७ कार्तिक ६, बिहीबार १८:१५
बाँके । नोबेल कोरोना भाइरस (काभिड– १९) बिहीबार बाँकेका ६० जनामा पुष्टि भएको छ । बिहीबार भेरी अस्पताल पीसीआर ल्याबबाट ३९, नेपालगन्ज मेडिकल कलेज, कोहलपुर पीसीआर ल्याबबाट १९ जना, बागेश्वरी पीसीआर ल्याबबाट २ जना गरि ६० जनामा कोरोना पुष्टि भएको हो । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेका […]