पत्रकार आरसी(रोकाय) लाइ पितृ शोक

  ।   २०७८ जेष्ठ ४, मंगलवार १३:१६

नेपालगन्ज । लाल आवाज पत्रीका र लाल आवाज अनलाइनका प्रकाश/सम्पादक निलम आरसी (कर्ण बहादुर रोकाय) का बुबाको ९६ बर्षको उमेरमा निधन भएपछि पत्रकार आरसीलाई पितृ शोक परेको छ ।

पत्रकार आरसीका बुबा पृथ्वी बहादुर रोकाय कुशे गाउपालिका-८ काफल्लाका प्रख्यात मस्टोका धामी हुनुहुन्थ्यो । रोकायको गत राती निधन भएको लाल आवाजका प्रवन्ध निर्देशक लोकेन्द्र राज शर्माले बताउनु भयो ।

स्वर्गीय रोकायका ३ छोरा र ४ छोरी भएको पत्रकार माहिला छोरा पत्रकार निलम आरसीले बताउनु भयो । स्वर्गीय रोकायको अहिले अन्तेस्टी भइरहेको परिवार स्रोतले जनाएको छ ।

Next Post

हरित अभियान्ता हेमन्तलाई  कन्जरभेसन अवार्ड २०२१ले सम्मानित

२०७८ जेष्ठ ४, मंगलवार १३:१६
नेपालगन्ज । विश्व वन्यजन्तु कोष (WWF) नेपालद्धारा हरेक वर्ष वन्य जन्तु तथा बाताबरण संरक्षणमा उत्कृष्ट कार्य गरेवापत  व्यक्ति विशेष वा समुहलाई प्रदान गरिने  “अब्राहम कन्जरभेसन अवार्ड २०२१ पचास हजार नगद रासी  सहित  नेपालगन्ज-१९ का  हरित अभियन्ता हेमन्त राज काफलेले पाउनु भएको छ । बातावरण संरक्षणमा रुची राख्ने  साथीभाईको जन्मदिन थाहा […]