इङ्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जित्ने पक्का

  ।   २०७८ बैशाख २९, बुधबार ०७:१२
unn.prixa.net

काठमाण्डाै | म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधि जित्ने पक्का भएको छ ।

गएराति भएको खेलमा लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेसँगै सिटीले उपाधि जित्ने पक्का भएको हो । दोस्रो स्थानमा रहेको युनाइटेडलाई तेस्रो स्थानमा रहेको लेस्टर सिटीले २–१ गोलले पराजित गरेको हो ।

गएराति भएको खेलसँगै म्यानचेस्टर सिटी र म्यानचेस्ट युनाईटेडबीच १० अंकको अन्तर भएको छ । सिटी ८० अंकसहित शीर्ष स्थानमा रहेको छ भने युनाईटेड ७० अंकसहित दोस्रो र सिटी ६६ अंकसहित तेस्रो स्थानमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कम्तीमा एक सय बेड सञ्चालन गरेका अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्न मन्त्रालयकाे निर्देशन

२०७८ बैशाख २९, बुधबार ०७:१२
काठमाण्डाै | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कम्तीमा एक सय बेड सञ्चालन गरेका अस्पतालाई अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको छ । मन्त्रालयमा बुधवार बसेको बैठकले १५ दिनभित्र देशभरका एक सय बेड सञ्चालमा रहेका अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट निमार्ण गर्न निर्देशन दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी […]

सम्बन्धित समाचार