नेपालगंज सहित देशैभरी जसपाको विरोध प्रर्दशन

  ।   २०७७ पुष ८, बुधबार १६:४५

जनता सामाजबादी पार्टीले बाँकेको नेपालगंज सहित देशैभरी आज विरोध प्रर्दशन गरेको छ । पार्टीले प्रधानमन्त्री र राष्ट्रपतिको असंबैधानिक कदमको बिरुद्दमा विरोध प्रर्दशन गर्नुपरेको जनाएको छ ।

केन्द्रिय कार्यक्रम अनुसार नेपालगन्जमा पनि विरोध प्रर्दशन गरिएको हो । स्थानीय एमपी स्कुल रोड बाट नारा जुलुस सहित जसपाका नेताकार्यकर्ताहरु बिपि चोक सम्म पुगेका थिए ।

पूर्वमन्त्री एवं जसपाका केन्द्रिय कार्यकारी समिति सदस्य मोहम्मद इस्तियाक राई, केन्द्रिय सदस्य हिक्मत बिक, युवा नेता श्रबण यादब, अम्बिका काफ्ले लगायतले बिरोध सभालाई सम्बोधन गर्नुभएको छ ।

Next Post

शिक्षाका कुरा : बाँकेका दुई पालिका बाहेक सबैमा पढाई शुरु

२०७७ पुष ८, बुधबार १६:४५
नक्सा तस्वीर जिल्ला समन्वय समिति बाँके । प्रेम विश्वकर्मा, नेपालगंज । देशका विभिन्न ठाउँमा हतारै हतारमा २०७६ सालको बार्षिक परीक्षा सकेर बन्द भएका विद्यालयहरु विस्तारै खुल्न थालेका छन । तर बाँकेका ८ पालिकामध्ये डुडुवा र जानकी गाउँपालिकामा भने अझै पनि पुर्ण रुपमा विद्यालयहरु खुल्न सकेका छैन्न । जानकी गाउँपालिकाका शिक्षा शाखा […]